नियम १२
नेपाल सरकारले निर्देशन दिने

नेपाल सरकारले कोषको सञ्चालन सम्बन्धमा सञ्चालक  समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सञ्चालक  समितिको कर्तव्य हुनेछ ।